पुतलीसडकको शेयर मार्केटमा आगलागी ;ग्याँस सिलिन्डरसमेत पड्किए

काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित सेयरमार्केटमा भीषण आगलागी भएको छ । आगलागी ९ः५० मा सुरु भएको हो । सेयरमार्केटको सबैभन्दा माथिको फ्लोरमा भएको आगलागीमा ग्यास सिलिन्डरसमेत पड्केको छ । एम्बुलेन्स आइसकेको छ । उद्धार टोली उद्धारका लागि माथिल्लो तल्लामा पुग्ने प्रयासमा छ । आगो अझै नियन्त्रणमा आएको छैन ।